मत्ती 19:14
मत्ती 19:14 पवित्र बाइबल (NERV)
तर येशूले भन्नुभयो, “स-साना बालकहरूलाई मकहाँ आउन नरोक। किनभने स्वर्गको राज्य यी साना बालकहरू जस्तै मानिसहरूको हो”
शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्मत्ती 19:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर येशूले भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।”
शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्मत्ती 19:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।”
शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्