Skip to content
बाइबल एप लोगो

मत्ती 19:10 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 19:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्‍तै सम्‍बन्‍ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।”

शेयर गर्नुहोस्
मत्ती 19 NNRV

मत्ती 19:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उहाँका चेलाहरूले भने, “पति-पत्‍नीको सम्‍बन्‍ध यस्‍तै हुने रहेछ भने त बिहे नै नगर्नु राम्रो।”

शेयर गर्नुहोस्
मत्ती 19 सरल नेपाली

मत्ती 19:10 NERV (पवित्र बाइबल)

चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।”

शेयर गर्नुहोस्
मत्ती 19 NERV

मत्ती 19:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने त विवाह नगर्नु नै असल रहेछ।”

शेयर गर्नुहोस्
मत्ती 19 NCV