Skip to content
बाइबल एप लोगो

मत्ती 18:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 18:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“पाप गर्न लाउने परीक्षाहरूका निम्‍ति यस संसारलाई धिक्‍कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ!

शेयर गर्नुहोस्
मत्ती 18 NNRV

मत्ती 18:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

धिक्‍कार यस संसारलाई! किनभने यस संसारमा त मानिसहरूलाई पापमा फसाउने कुराहरू छन्। यस्‍ता कुराहरू आइपर्दछन् नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसले अरूलाई पापमा फसाउँदछ!

शेयर गर्नुहोस्
मत्ती 18 सरल नेपाली

मत्ती 18:7 NERV (पवित्र बाइबल)

जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।

शेयर गर्नुहोस्
मत्ती 18 NERV

मत्ती 18:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्‍कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्‍कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्!

शेयर गर्नुहोस्
मत्ती 18 NCV