Skip to content
बाइबल एप लोगो

मत्ती 18:34 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 18:34 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब त्‍यसका मालिकले क्रुद्ध भएर त्‍यसलाई सबै ऋण नतिरुञ्‍जेल दण्‍ड दिनेहरूका हातमा सुम्‍पिदिए।

शेयर गर्नुहोस्
मत्ती 18 NNRV

मत्ती 18:34 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अनि राजाले रिसाएर त्‍यस नोकरले एकएक पैसा चुक्ता नगरेसम्‍म त्‍यसलाई झ्‍यालखानमा थुन्‍ने हुकुम दिए।”

शेयर गर्नुहोस्
मत्ती 18 सरल नेपाली

मत्ती 18:34 NERV (पवित्र बाइबल)

मालिक खुबै रिसाए र दण्डको दिनको निम्ति त्यस नोकरलाई जेलमा हालिदिए। सम्पूर्ण ऋण चुक्ता नतिरून्जेल तिनी त्यो जेलमा नै बस्नुपर्यो।

शेयर गर्नुहोस्
मत्ती 18 NERV

मत्ती 18:34 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

रिसमा त्यस मालिकले त्यसलाई सम्पूर्ण ऋण नतिरेसम्म कष्‍ट पाउनलाई झ्यालखानाका अधिकारीहरूकहाँ सुम्पिदिए।

शेयर गर्नुहोस्
मत्ती 18 NCV