Skip to content
बाइबल एप लोगो

मत्ती 18:23 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 18:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“यसैकारण स्‍वर्गको राज्‍य एउटा राजासँग तुलना गर्न सकिन्‍छ, जसले आफ्‍ना नोकरहरूसँग हिसाब लिने इच्‍छा गरे।

शेयर गर्नुहोस्
मत्ती 18 NNRV

मत्ती 18:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

किनभने परमेश्‍वरको राज्‍य त एक जना राजाले आफ्‍ना नोकरको हिसाब-किताब लिएको जस्‍तै हुन्‍छ।

शेयर गर्नुहोस्
मत्ती 18 सरल नेपाली

मत्ती 18:23 NERV (पवित्र बाइबल)

“यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गर्यो।

शेयर गर्नुहोस्
मत्ती 18 NERV

मत्ती 18:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“यसकारण स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना सेवकहरूबाट हिसाब लिने इच्छा गरे।

शेयर गर्नुहोस्
मत्ती 18 NCV