मत्ती 18:17
मत्ती 18:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने, मण्डलीलाई भन। त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने, त्यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्।
शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्मत्ती 18:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि उसले तिनीहरूका कुरा पनि मानेन भने मण्डलीलाई यो भनिदेऊ। तर उसले मण्डलीको कुरा पनि मानेन भने तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैँ व्यवहार गर।
शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्