Skip to content
बाइबल एप लोगो

मत्ती 17:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 17:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब उहाँहरू पहाड़बाट ओर्लंदैहुनुहुन्‍थ्‍यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, “जबसम्‍म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्‌दैन, तबसम्‍म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्‍नू।”

शेयर गर्नुहोस्
मत्ती 17 NNRV

मत्ती 17:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पहाडबाट ओरालो झर्दै गर्दा येशूले तिनीहरूलाई भन्‍नुभयो, “हेर, म मानव पुत्र मरेकोबाट नबिउँतिएसम्‍म तिमीहरूले देखेका यो दर्शनको कुरा कसैलाई पनि नभन्‍नू।”

शेयर गर्नुहोस्
मत्ती 17 सरल नेपाली

मत्ती 17:9 NERV (पवित्र बाइबल)

येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लंदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घट्नाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।”

शेयर गर्नुहोस्
मत्ती 17 NERV

मत्ती 17:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उहाँहरू जब पहाडबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्‍नू।”

शेयर गर्नुहोस्
मत्ती 17 NCV