बाइबल एप लोगो
खोज आइकन

मत्ती 17:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 17:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

पत्रुसले येशूलाई भने, “हे प्रभु, हामी यहाँ भएको असल छ। तपाईंको इच्‍छा भए म यहाँ तीन वटा वासस्‍थान बनाउनेछु, एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।”

शेयर गर्नुहोस्
मत्ती 17 NNRV

मत्ती 17:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यो देखेर पत्रुसले येशूलाई भने, “प्रभु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। तपाईंको इच्‍छा भए म यहाँ तीन वटा छाप्रो बनाउँछु, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!”

शेयर गर्नुहोस्
मत्ती 17 सरल नेपाली

मत्ती 17:4 NERV (पवित्र बाइबल)

पत्रुसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।”

शेयर गर्नुहोस्
मत्ती 17 NERV

मत्ती 17:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

पत्रुसले येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल छ। यदि तपाईं चाहनुहुन्छ भने म तीन वटा वासस्थान बनाउनेछु। तपाईंका लागि एउटा, मोशाका लागि एउटा र एलियाका लागि एउटा।”

शेयर गर्नुहोस्
मत्ती 17 NCV