मत्ती 17:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 17:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिइनेछ।
शेयर गर्नुहोस्
मत्ती 17 NNRVमत्ती 17:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूसँगै गालील क्षेत्रमा रहनुहुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “अब मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्पिइनेछ।
शेयर गर्नुहोस्
मत्ती 17 सरल नेपालीमत्ती 17:22 NERV (पवित्र बाइबल)
त्यसपछि, चेलाहरू गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।
शेयर गर्नुहोस्
मत्ती 17 NERVमत्ती 17:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू गालीलमा भेला भएपछि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।
शेयर गर्नुहोस्
मत्ती 17 NCV