सामग्रीमा जानुहोस्

मत्ती 17:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 17:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्‍यो

मत्ती 17 NNRV

मत्ती 17:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

येशू चेलाहरूसँग मानिसको हुल भएको ठाउँमा फर्की आउनुहुँदा एउटा मानिसले येशूको पाउमा परेर भन्‍यो

मत्ती 17 सरल नेपाली

मत्ती 17:14 NERV (पवित्र बाइबल)

येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो।

मत्ती 17 NERV

मत्ती 17:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, तब एक जना मानिसले येशूकहाँ आएर उहाँको सामु घुँडा टेकेर भन्यो

मत्ती 17 NCV