Skip to content
बाइबल एप लोगो

मत्ती 16:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 16:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

चेलाहरू पारिपट्टि आइपुग्‍दा तिनीहरूले रोटी ल्‍याउन बिर्सेछन्‌।

शेयर गर्नुहोस्
मत्ती 16 NNRV

मत्ती 16:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उहाँका चेलाहरूले समुद्रपारि आइपुग्‍दा रोटी ल्‍याउन बिर्सेछन्

शेयर गर्नुहोस्
मत्ती 16 सरल नेपाली

मत्ती 16:5 NERV (पवित्र बाइबल)

येशू र उहाँका चेलाहरू गालील झीलको अर्कोतिर जानुभयो। तर चेलाहरूले आफूसँग रोटी लैजान भुले।

शेयर गर्नुहोस्
मत्ती 16 NERV

मत्ती 16:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से।

शेयर गर्नुहोस्
मत्ती 16 NCV