मत्ती 16:18
मत्ती 16:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।
शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्मत्ती 16:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्।
शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्