मत्ती 16:15 - Compare All Versions

मत्ती 16:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के भन्‍छौ, म को हुँ?”

शेयर गर्नुहोस्
मत्ती 16 NNRV

मत्ती 16:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

येशूले भन्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्‍छौ त?”

शेयर गर्नुहोस्
मत्ती 16 सरल नेपाली

मत्ती 16:15 NERV (पवित्र बाइबल)

तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहिं मलाई को हो भन्छौ?”

शेयर गर्नुहोस्
मत्ती 16 NERV

मत्ती 16:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?”

शेयर गर्नुहोस्
मत्ती 16 NCV