Skip to content
बाइबल एप लोगो

मत्ती 16:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 16:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्‍ये कुनै एक जना हुन्‌ भनी भन्‍छन्‌।”

शेयर गर्नुहोस्
मत्ती 16 NNRV

मत्ती 16:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

चेलाहरूले भने, “कतिले तपाईंलाई बप्‍तिस्‍मा दिने यूहन्‍ना हो भन्‍छन्, कतिले एलिया हो भन्‍छन्, अनि कतिले चाहिँ यर्मिया वा कुनै अरू अगमवक्ता होलान् भन्‍छन्।”

शेयर गर्नुहोस्
मत्ती 16 सरल नेपाली

मत्ती 16:14 NERV (पवित्र बाइबल)

चेलाहरूले जवाफ दिए, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्दछन्। कसैले तपाईंलाई एलिया हुन् भन्दछन्। अनि कसैले तपाईंलाई यर्मिया अथवा कुनै अगमवक्ताहरू मध्ये एकजना ठान्छन्।”

शेयर गर्नुहोस्
मत्ती 16 NERV

मत्ती 16:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”

शेयर गर्नुहोस्
मत्ती 16 NCV