मत्ती 15:8-9
मत्ती 15:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्’।”
शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्मत्ती 15:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ। तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्; तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’”
शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्