Skip to content
बाइबल एप लोगो

मत्ती 15:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 15:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ।

शेयर गर्नुहोस्
मत्ती 15 NNRV

मत्ती 15:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्! तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ।

शेयर गर्नुहोस्
मत्ती 15 सरल नेपाली

मत्ती 15:8 NERV (पवित्र बाइबल)

‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन् तर तिनीहरूको हृदय मदेखि टाढा छ।

शेयर गर्नुहोस्
मत्ती 15 NERV

मत्ती 15:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ।

शेयर गर्नुहोस्
मत्ती 15 NCV