मत्ती 15:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 15:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ।
मत्ती 15:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उसले चाहिँ आफ्ना आमा-बुबाको सेवा गर्नुपर्दैन। यसरी तिमीहरू आफ्नै रीतिथितितिर लागेर परमेश्वरको आज्ञालाई बेकामको ठान्छौ।
मत्ती 15:6 NERV (पवित्र बाइबल)
तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ।
मत्ती 15:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन भन्छौ। यसरी तिमीहरूले आफ्ना परम्पराका निम्ति परमेश्वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ।