मत्ती 15:4
मत्ती 15:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ, त्योचाहिँ निश्चय मारिनुपर्छ।
शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्मत्ती 15:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्