मत्ती 14:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 14:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर जब हेरोदको जन्मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याई।
शेयर गर्नुहोस्
मत्ती 14 NNRVमत्ती 14:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हेरोदको जन्मदिनको खुसीयालीमा हेरोदियासकी छोरीले सबैको अघि खुब राम्रोसँग नाचेर देखाई। यो देखेर हेरोद धेरै खुसी भए
शेयर गर्नुहोस्
मत्ती 14 सरल नेपालीमत्ती 14:6 NERV (पवित्र बाइबल)
हेरोदको जन्म दिनमा, हेरोदियासकी छोरीले हेरोद र तिनका अतिथिहरूका निम्ति नाचेर देखाई। हेरोद खूबै खुशी भए।
शेयर गर्नुहोस्
मत्ती 14 NERVमत्ती 14:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई धेरै खुशी पारी।
शेयर गर्नुहोस्
मत्ती 14 NCV