मत्ती 14:36 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 14:36 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँका वस्त्रको छेउ मात्र भए पनि छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू निको भए।
शेयर गर्नुहोस्
मत्ती 14 NNRVमत्ती 14:36 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अनि येशूलाई यसो भन्दै बिन्ती चढाए, “ती बिरामीहरूलाई आफ्ना लुगाको छेउ मात्र भए पनि छुन दिनुहोस्।” उहाँको लुगा छुने जति सबै जना निको भए।
शेयर गर्नुहोस्
मत्ती 14 सरल नेपालीमत्ती 14:36 NERV (पवित्र बाइबल)
तिनीहरूले उहाँको लुगाको किनार मात्र पनि छुनलाई अनुमति माँगे ताकि तिनीहरूको बिमार जाति होस्।
शेयर गर्नुहोस्
मत्ती 14 NERVमत्ती 14:36 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रोगीहरूलाई उहाँको वस्त्रको किनार मात्र भए पनि छुन दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।
शेयर गर्नुहोस्
मत्ती 14 NCV