मत्ती 14:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 14:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हेरोदले आफ्नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए।
शेयर गर्नुहोस्
मत्ती 14 NNRVमत्ती 14:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पहिले आफ्ना भाइ फिलिपकी स्वास्नी हेरोदियासको कारणले गर्दा हेरोदले यूहन्नालाई बाँधेर थुनामा राखेका थिए
शेयर गर्नुहोस्
मत्ती 14 सरल नेपालीमत्ती 14:3 NERV (पवित्र बाइबल)
यसअघि हेरोदले यूहन्नालाई कैद गरेका थिए। हेरोदले यूहन्नालाई साङ्गलोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्।
शेयर गर्नुहोस्
मत्ती 14 NERVमत्ती 14:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्नालाई पक्रेर बाँधेका थिए; र तिनलाई झ्यालखानामा राखेका थिए।
शेयर गर्नुहोस्
मत्ती 14 NCV