मत्ती 14:29 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 14:29 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्नुभयो, “आऊ।” पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्न लागे।
मत्ती 14:29 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे।
मत्ती 14:29 NERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “आऊ पत्रुस।” त्यसपछि पत्रुसले डुङ्गा छोडे र पानिमाथि हिंड्दै येशू भएकहाँ गए।
मत्ती 14:29 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्नुभयो, “आऊ।” तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए।