Skip to content
बाइबल एप लोगो

मत्ती 14:28 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 14:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्‍छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्‌।”

शेयर गर्नुहोस्
मत्ती 14 NNRV

मत्ती 14:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यो सुनेर पत्रुसले भने, “प्रभु, तपाईं नै हुनुहुन्‍छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।”

शेयर गर्नुहोस्
मत्ती 14 सरल नेपाली

मत्ती 14:28 NERV (पवित्र बाइबल)

पत्रुसले भने, “प्रभु, यदि वास्तवमा तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमाथि हिँडेर तपाईंकहाँ आउन भन्नुहोस्।”

शेयर गर्नुहोस्
मत्ती 14 NERV

मत्ती 14:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

पत्रुसले जवाफ दिए, “प्रभु यदि तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानीमा आउने आज्ञा दिनुहोस्।”

शेयर गर्नुहोस्
मत्ती 14 NCV