मत्ती 14:27
मत्ती 14:27 पवित्र बाइबल (NERV)
तर येशूले तत्कालै भन्नुभयो, “साहसी होऊ यो म हुँ। डराउनु पर्दैन।”
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्मत्ती 14:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, “साहस गर, म नै हुँ, नडराओ।”
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्मत्ती 14:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर येशूले तुरुन्तै तिनीहरूलाई भन्नुभयो: “साहस गर! म नै हुँ; नडराओ।”
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्