मत्ती 14:20
मत्ती 14:20 पवित्र बाइबल (NERV)
सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्मत्ती 14:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती सबैले खाएर तृप्त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए।
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्मत्ती 14:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्