मत्ती 14:14
मत्ती 14:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनार पुगेर त्यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो।
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्मत्ती 14:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो, र तिनीहरूका रोगहरूलाई निको पार्नुभयो।
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्