Skip to content
बाइबल एप लोगो

मत्ती 14:12 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 14:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यसपछि यूहन्‍नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाड़े। अनि तिनीहरूले गएर येशूलाई खबर दिए।

शेयर गर्नुहोस्
मत्ती 14 NNRV

मत्ती 14:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि यूहन्‍नाका चेलाहरूले आएर उनको लाशलाई लगेर गाडे अनि गएर येशूलाई यो खबर सुनाइदिए।

शेयर गर्नुहोस्
मत्ती 14 सरल नेपाली

मत्ती 14:12 NERV (पवित्र बाइबल)

यूहन्नाका चेलाहरू आए र तिनको देह लगेर गाडे। अनि तिनीहरू येशूकहाँ गए र भएका घट्नाहरूको वर्णन गरे।

शेयर गर्नुहोस्
मत्ती 14 NERV

मत्ती 14:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यूहन्‍नाका चेलाहरू आएर तिनको मृत शरीर लगे, र गाडिदिए अनि गएर तिनीहरूले येशूलाई भनिदिए।

शेयर गर्नुहोस्
मत्ती 14 NCV