सामग्रीमा जानुहोस्

मत्ती 14:10 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 14:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

र तिनले कारागारमा यूहन्‍नाको शिर काट्‌न लगाए।

मत्ती 14 NNRV

मत्ती 14:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उनले यूहन्‍नाको टाउको झ्‍यालखानमै काट्‍ने हुकुम दिए।

मत्ती 14 सरल नेपाली

मत्ती 14:10 NERV (पवित्र बाइबल)

यसर्थ उनले केही मानिसहरूलाई पठाए अनि तिनीहरूले कैदमा परेका यूहन्नाको टाउको काट्न लगाए।

मत्ती 14 NERV

मत्ती 14:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

झ्यालखानामा यूहन्‍नाको शिर काट्न लगाए।

मत्ती 14 NCV