मत्ती 14:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 14:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला गालील प्रदेशका शासक हेरोदले येशूको कीर्ति सुने।
शेयर गर्नुहोस्
मत्ती 14 NNRVमत्ती 14:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला गालीलमा राज्य गर्ने हेरोदले येशूको बारेमा सुने अनि उनले आफ्ना भारदारहरूलाई भने
शेयर गर्नुहोस्
मत्ती 14 सरल नेपालीमत्ती 14:1 NERV (पवित्र बाइबल)
त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए।
शेयर गर्नुहोस्
मत्ती 14 NERVमत्ती 14:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने।
शेयर गर्नुहोस्
मत्ती 14 NCV