मत्ती 13:51 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 13:51 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
येशूले सोध्नुभयो, “के तिमीहरूले यी सबै कुरा बुझ्यौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बुझ्यौं।”
मत्ती 13:51 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले चेलाहरूलाई सोध्नुभयो, “के तिमीहरूले यी कुराहरू बुझ्यौ?” उनीहरूले भने, “बुझ्यौं गुरुज्यू।”
मत्ती 13:51 NERV (पवित्र बाइबल)
तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, “के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?” तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु, हामीले बुझ्यौं।”
मत्ती 13:51 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौँ।”