मत्ती 13:47 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 13:47 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्।
शेयर गर्नुहोस्
मत्ती 13 NNRVमत्ती 13:47 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“फेरि पनि परमेश्वरको राज्य त तालमा हानेको जालजस्तै हुन्छ। यसमा सबै किसिमका माछाहरू पर्दछन्।
शेयर गर्नुहोस्
मत्ती 13 सरल नेपालीमत्ती 13:47 NERV (पवित्र बाइबल)
“स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे।
शेयर गर्नुहोस्
मत्ती 13 NERVमत्ती 13:47 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे।
शेयर गर्नुहोस्
मत्ती 13 NCV