Skip to content
बाइबल एप लोगो

मत्ती 13:46 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 13:46 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यसले एउटा बहुमूल्‍य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्‍यो मोती किन्‍यो।

शेयर गर्नुहोस्
मत्ती 13 NNRV

मत्ती 13:46 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

धेरैभन्दा धेरै मोल पर्ने मोती भेट्टाउँदा उसले आफ्‍नो भएभरको जेथा बेचेर त्‍यो मोती किनिछोड्छ!

शेयर गर्नुहोस्
मत्ती 13 सरल नेपाली

मत्ती 13:46 NERV (पवित्र बाइबल)

एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।

शेयर गर्नुहोस्
मत्ती 13 NERV

मत्ती 13:46 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जसले एउटा बहुमूल्य मोती भेट्टायो, र त्यो गइहाल्यो; अनि आफूसित भएका सबै थोक बेचेर त्यो मोती किन्यो।

शेयर गर्नुहोस्
मत्ती 13 NCV