मत्ती 13:45 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 13:45 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो।
शेयर गर्नुहोस्
मत्ती 13 NNRVमत्ती 13:45 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“फेरि परमेश्वरको राज्य राम्रो खालको मोती खोज्दै हिँड्ने एउटा व्यापारीजस्तै हो।
शेयर गर्नुहोस्
मत्ती 13 सरल नेपालीमत्ती 13:45 NERV (पवित्र बाइबल)
“फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ।
शेयर गर्नुहोस्
मत्ती 13 NERVमत्ती 13:45 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एक जना व्यापारीजस्तो हो
शेयर गर्नुहोस्
मत्ती 13 NCV