Skip to content
बाइबल एप लोगो

मत्ती 13:41 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 13:41 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मानिसको पुत्रले आफ्‍ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्‍येक थोक र दुष्‍ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्‍यबाट बटुल्‍नेछन्

शेयर गर्नुहोस्
मत्ती 13 NNRV

मत्ती 13:41 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यस दिन मानव पुत्रले आफ्‍ना स्‍वर्गदूतहरूलाई पठाउनेछन् र तिनीहरूले उनको राज्‍यभरिका पाप गर्ने र पाप गर्न लगाउनेहरू सबैलाई बटुलेर

शेयर गर्नुहोस्
मत्ती 13 सरल नेपाली

मत्ती 13:41 NERV (पवित्र बाइबल)

मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्।

शेयर गर्नुहोस्
मत्ती 13 NERV

मत्ती 13:41 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ; अनि तिनीहरूले पाप गर्न लगाउने र दुष्‍ट काम गर्ने सबैलाई राज्यबाट बटुल्नेछन्।

शेयर गर्नुहोस्
मत्ती 13 NCV