मत्ती 13:40 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 13:40 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्त्यमा पनि त्यस्तै हुनेछ।
शेयर गर्नुहोस्
मत्ती 13 NNRVमत्ती 13:40 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सामा आगोमा डढाउन बटुलिएजस्तै यस संसारको आखिरी दिनमा पनि त्यसै गरिनेछ।
शेयर गर्नुहोस्
मत्ती 13 सरल नेपालीमत्ती 13:40 NERV (पवित्र बाइबल)
“सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ।
शेयर गर्नुहोस्
मत्ती 13 NERVमत्ती 13:40 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ।
शेयर गर्नुहोस्
मत्ती 13 NCV