मत्ती 13:22
मत्ती 13:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
काँढ़ाहरूमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन-सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ, र त्यो फल नदिने हुन्छ।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:22 पवित्र बाइबल (NERV)
“अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढ्ता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निसासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
फेरि कति जना मानिसको मनचाहिँ काँडाको घारीजस्तै हुन्छ। तिनीहरूले परमेश्वरको शिक्षा सुनेर पनि यस संसारको चिन्ता गर्छन् र धन-सम्पत्तिको मायामा फस्छन्। त्यसैले तिनीहरूले सुनेको शिक्षा हराएर जान्छ र कुनै पनि फल फलाउँदैन।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्