मत्ती 13:19
मत्ती 13:19 पवित्र बाइबल (NERV)
“बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब कसैले राज्यको वचन सुन्छ, र सो बुझ्दैन, तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्छ। बाटोतिर छरिएको बीउचाहिँ त्यही हो।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्