Skip to content
बाइबल एप लोगो

मत्ती 13:10 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 13:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्‍टान्‍तहरूमा बोल्‍नुहुन्‍छ?”

शेयर गर्नुहोस्
मत्ती 13 NNRV

मत्ती 13:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

चेलाहरूले येशूकहाँ आएर सोधे, “किन तपाईं मानिसहरूलाई शिक्षा दिनुहुँदा दृष्‍टान्‍तको रूपमा सिकाउनुहुन्‍छ?”

शेयर गर्नुहोस्
मत्ती 13 सरल नेपाली

मत्ती 13:10 NERV (पवित्र बाइबल)

चेलाहरू आए र येशूलाई सोधे, “तपाईंले उपदेश गर्नुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”

शेयर गर्नुहोस्
मत्ती 13 NERV

मत्ती 13:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”

शेयर गर्नुहोस्
मत्ती 13 NCV