मत्ती 13:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 13:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यही दिन येशू घरबाट निस्केर समुद्रको किनारमा बस्नुभयो।
मत्ती 13:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसै दिन येशू त्यस घरबाट निस्कनुभयो र तालको छेउमा गएर शिक्षा दिन बस्नुभयो।
मत्ती 13:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू त्यही दिन त्यस घरबाट निस्केर तालको छेउमा बस्नुभयो।