मत्ती 12:7
मत्ती 12:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर ‘म बलिदान होइन, दया चाहन्छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्मत्ती 12:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइन, तर दया चाहन्छु’ भन्ने बुझेका भए, तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्