मत्ती 12:46 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 12:46 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
येशू भीड़हरूसँग बोलिरहनुभएको बेला, उहाँका आमा र भाइहरू बाहिर खड़ा थिए, र उहाँसँग कुरा गर्न चाहन्थे।
शेयर गर्नुहोस्
मत्ती 12 NNRVमत्ती 12:46 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले मानिसहरूको झुण्डलाई यी कुराहरू भन्दाभन्दै उहाँका आमा र भाइहरू आइपुगे। उनीहरू ‘येशूसँग कुरा गर्नु छ’ भनेर बाहिरै पर्खेर बसे।
शेयर गर्नुहोस्
मत्ती 12 सरल नेपालीमत्ती 12:46 NERV (पवित्र बाइबल)
जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे।
शेयर गर्नुहोस्
मत्ती 12 NERVमत्ती 12:46 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू भीडसित बोलिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्नलाई बाहिर उभिएका थिए।
शेयर गर्नुहोस्
मत्ती 12 NCV