Skip to content
बाइबल एप लोगो

मत्ती 12:39 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 12:39 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ। तर यस पुस्‍तालाई योना अगमवक्ताको चिन्‍हबाहेक अरू चिन्‍ह दिइनेछैन।

शेयर गर्नुहोस्
मत्ती 12 NNRV

मत्ती 12:39 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

येशूले भन्‍नुभयो, “अहो, हिजो-आजका मानिसहरू कति दुष्‍ट र व्‍यभिचारी छन्! यिनीहरू शक्तिशाली चिन्‍ह हेर्न खोज्‍छन्। तर अगमवक्ता योनाको चिन्‍हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्‍ह देख्‍न पाउनेछैनन्

शेयर गर्नुहोस्
मत्ती 12 सरल नेपाली

मत्ती 12:39 NERV (पवित्र बाइबल)

येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक।

शेयर गर्नुहोस्
मत्ती 12 NERV

मत्ती 12:39 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उहाँले जवाफ दिनुभयो, “दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।

शेयर गर्नुहोस्
मत्ती 12 NCV