मत्ती 12:38 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 12:38 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब शास्त्रीहरू र फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्यू, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौं।”
मत्ती 12:38 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
केही धर्म-गुरु र फरिसीहरू मिलेर येशूलाई भने, “गुरु, एउटा चिन्ह देखाउनुहोस्, हामी हेर्न चाहन्छौं।”
मत्ती 12:38 NERV (पवित्र बाइबल)
तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।”
मत्ती 12:38 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।”