मत्ती 12:37
मत्ती 12:37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्मत्ती 12:37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।”
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्