मत्ती 12:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 12:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढ़ेका छैनौ?
शेयर गर्नुहोस्
मत्ती 12 NNRVमत्ती 12:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? तिमीहरूले पढेका छैनौ?
शेयर गर्नुहोस्
मत्ती 12 सरल नेपालीमत्ती 12:3 NERV (पवित्र बाइबल)
उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, आफैं र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ?
शेयर गर्नुहोस्
मत्ती 12 NERVमत्ती 12:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले पढेका छैनौ? दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए?
शेयर गर्नुहोस्
मत्ती 12 NCV