मत्ती 12:24 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 12:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर यो सुनेर फरिसीहरूले भने, “यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछ।”
शेयर गर्नुहोस्
मत्ती 12 NNRVमत्ती 12:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर फरिसीहरूले भने, “यसले त भूतकै राजा बालजिबुलको शक्तिले पो भूत निकाल्ने गर्छ।”
शेयर गर्नुहोस्
मत्ती 12 सरल नेपालीमत्ती 12:24 NERV (पवित्र बाइबल)
जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”
शेयर गर्नुहोस्
मत्ती 12 NERVमत्ती 12:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब फरिसीहरूले यो सुने, तब तिनीहरूले भने, “यसले त केवल भूतहरूको शासक बालजिबुलद्वारा मात्रै भूतहरू धपाउँछ।”
शेयर गर्नुहोस्
मत्ती 12 NCV