मत्ती 12:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 12:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँकहाँ भूत लागेको एक जना अन्धो र गूँगो मान्छे ल्याइयो। येशूले त्यसलाई निको पार्नुभयो, यतिसम्म कि, त्यो गूँगो मानिस बोल्ने र देख्ने भयो।
शेयर गर्नुहोस्
मत्ती 12 NNRVमत्ती 12:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले भूत लागेर अन्धो र लाटो भएको एक जना बिरामीलाई येशूकहाँ ल्याए। येशूले उसलाई निको पार्नुभएपछि ऊ देख्न र बोल्न सक्ने भयो।
शेयर गर्नुहोस्
मत्ती 12 सरल नेपालीमत्ती 12:22 NERV (पवित्र बाइबल)
त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो।
शेयर गर्नुहोस्
मत्ती 12 NERVमत्ती 12:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो।
शेयर गर्नुहोस्
मत्ती 12 NCV