बाइबल एप लोगो
खोज आइकन

मत्ती 12:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 12:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर फरिसीहरूले यो देखेर उहाँलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्‍यही गर्दछन्‌।”

शेयर गर्नुहोस्
मत्ती 12 NNRV

मत्ती 12:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले चाहिँ पवित्र विश्रामको दिनमा व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि गरिरहेका छन्।”

शेयर गर्नुहोस्
मत्ती 12 सरल नेपाली

मत्ती 12:2 NERV (पवित्र बाइबल)

फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”

शेयर गर्नुहोस्
मत्ती 12 NERV

मत्ती 12:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले शब्बाथमा उचित नहुने काम गरिरहेका छन्।”

शेयर गर्नुहोस्
मत्ती 12 NCV