मत्ती 12:15 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 12:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यो कुरा थाहा पाएर येशू त्यहाँबाट गइहाल्नुभयो, र धेरै जना उहाँको पछि लागे, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो
मत्ती 12:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आफ्नो विरुद्धमा सल्लाह गरेको थाहा पाएर येशू त्यहाँबाट हिँड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याए र उहाँले तिनीहरूको बीचमा भएका सबै बिरामीलाई निको पार्नुभयो।
मत्ती 12:15 NERV (पवित्र बाइबल)
फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशूलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो।
मत्ती 12:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँका पछि लागे; र उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो।