मत्ती 11:7 - Compare All Versions

मत्ती 11:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि तिनीहरू गएपछि येशूले यूहन्‍नाको विषयमा भीड़लाई भन्‍न लाग्‍नुभयो, “तिमीहरू उजाड-स्‍थानमा के हेर्न निस्‍क्‍यौ? के बतासले हल्‍लाइराखेको निगालोलाई?

शेयर गर्नुहोस्
मत्ती 11 NNRV

मत्ती 11:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यूहन्‍नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई यूहन्‍नाको बारेमा भन्‍नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्‍लिरहेको निगालोलाई?

शेयर गर्नुहोस्
मत्ती 11 सरल नेपाली

मत्ती 11:7 NERV (पवित्र बाइबल)

यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई?

शेयर गर्नुहोस्
मत्ती 11 NERV

मत्ती 11:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब यूहन्‍नाका चेलाहरू जान लागे, तब येशूले भीडलाई यूहन्‍नाको विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाएको निगालोलाई?

शेयर गर्नुहोस्
मत्ती 11 NCV